अपडेट 
साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी | सर्लाही -४ मा माओवादी केन्द्रको क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न | साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी | घाइते पत्रकार मण्डललाई सहयोग गर्ने पूर्वमन्त्री प्रभु साहको घोषणा | बाराका मनोज रत्न पदकबाट समानित | पाँच दलिय गठबन्धन : मधेसमा कतै सहमति त कतै झमेला | रौतहटको परोहामा युवाहरूद्वारा मेयर विरुद्ध प्रदर्शन | पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव | बच्चा चोरको आरोप लगाउदै साधु-सन्तलाई कुटपिट(भिडियो सहित) | कराेडौंको याेजना क्षेत्रमा ल्याएकाे छु : सांसद शाह |
२०७७ फाल्गुन ११, मंगलवार ०९:३४

काठमाडौँ । दर्शक स्रोताले अत्यधिक मन पराएका   मिनरल वाटर , पानी पँधेरो लगायतका  आधा दर्जन भन्दा बढी  गीतमा स्वर दिई सक्नु भएकी  ज्यादुमय स्वरकि  धनी गायिका एलिना चौहान र सुदुर पश्चिमका  उदयमान गायक  एन डी ठकुरी पछिल्लो समय निकै चर्चामा रहेका छन् ।

सुदुर पश्चिमका ठकुरीले पनि आधा दर्जन भन्दा धेरै गितम स्वर र अभियान समेत दिए सकेका छन् ।  सुदूपश्चिमाञ्चलका नब उदयमान गायक एन डी ठकुरीको नयाँ धमाकेदार गीत छिट्टै बजारमा आउन लागेको गायक ठकुरीले बताए ।

ठकुरी गायक मात्र नभएर अभिनयमा पनि राम्रो छवि कमाएका कलाकारको रुपमा चिनिएका  छन्  ।केही दिनमा बजारमा आउन लागेको गितमा एन डी ठकुरी र   सुन्दरताकी धनी राधा तिर्वा, रोक्की सिंह, लगायत कलाकारहरुले अभिनय गरेको बताए ।   गायक  ठकुरीले पनि  अभिनयमा देखिने छन् ।

केही दिनमा भिडियो  बजारमा आउने गायक  ठकुरीले  बताएका छ्न् । गायक  ठकुरीले युवा पीडिलाई मध्य नजर गरेर नयाँ गित निकालेको धेरै भन्दा धेरै हेरेर सहयोग गरिद्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय