अपडेट 
साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी | सर्लाही -४ मा माओवादी केन्द्रको क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न | साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी | घाइते पत्रकार मण्डललाई सहयोग गर्ने पूर्वमन्त्री प्रभु साहको घोषणा | बाराका मनोज रत्न पदकबाट समानित | पाँच दलिय गठबन्धन : मधेसमा कतै सहमति त कतै झमेला | रौतहटको परोहामा युवाहरूद्वारा मेयर विरुद्ध प्रदर्शन | पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव | बच्चा चोरको आरोप लगाउदै साधु-सन्तलाई कुटपिट(भिडियो सहित) | कराेडौंको याेजना क्षेत्रमा ल्याएकाे छु : सांसद शाह |
२०७९ असार १८, शनिबार ०२:५१

बिरगंज । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय संघीय परिषद् अध्यक्षसमेत रहेका डाक्टर बाबुराम भट्टराई पक्ष जसपाभित्र असन्तुष्ट छ । भट्टराई करिब पार्टीबाट अलग हुने स्थितिमा पुगेका छन् भने अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई स्वकार गर्न नसक्ने भए अलग हुन सन्देश दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय