अपडेट 
साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी | सर्लाही -४ मा माओवादी केन्द्रको क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न | साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी | घाइते पत्रकार मण्डललाई सहयोग गर्ने पूर्वमन्त्री प्रभु साहको घोषणा | बाराका मनोज रत्न पदकबाट समानित | पाँच दलिय गठबन्धन : मधेसमा कतै सहमति त कतै झमेला | रौतहटको परोहामा युवाहरूद्वारा मेयर विरुद्ध प्रदर्शन | पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव | बच्चा चोरको आरोप लगाउदै साधु-सन्तलाई कुटपिट(भिडियो सहित) | कराेडौंको याेजना क्षेत्रमा ल्याएकाे छु : सांसद शाह |
२०७९ श्रावण २१, शनिबार १७:०६

सिरहा। सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगको संचालकको निर्देशनमा एक सन्चारकर्मिलाई निर्मम कुटपिट गरिएको छ।

शौर्य सिमेन्ट करखानामा कार्यरत मजदुरहरुको आन्दोलनको रिपोर्टिङ गर्न सिमेन्ट करखानामा पुगेका सिरहाको कर्जन्हामा रहेको रेडियो गंगाजलको समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अरबीन पासमान माथि निर्घात कुटपिट गरिएको हो । सन्चारकर्मी सङ्गै आन्दोलनरत मजदुरहरुलाई पनि हाथपात  गरिएको छ ।

विभिन्न माग राख्दै सौर्य सिमेन्ट कारखानाका मजदुरहरु श्रावण ३ देखि धर्ना प्रदर्शनमा उत्रेका छन। धर्ना प्रदर्शनकै क्रममा रिपोर्टिङ गर्दा गर्दै सन्चारकर्मी ठाकुर र पासवान सन्चाल र मजदुर सङ्ग कुरा गर्न खोज्दा सन्चालक कै इसारामा पालुवा गुण्डा नाईकेहरुबाट निर्मम कुटपिट गरिएको पत्रकार ठाकुरले जानकारी दिए।

निर्घात कुटपिट पछि घाइते भएका दुवै सञ्चारकर्मीहरुको उपचार कर्जन्हा स्थित फुल कुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय