अपडेट 
साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी | सर्लाही -४ मा माओवादी केन्द्रको क्षेत्रीय भेला भब्य रुपमा सम्पन्न | साउदी सरकारले नेपालीको सुख दुःखमा सधै हातेमालो गरेको: डा. अब्दुल गनि अल्कुफी | घाइते पत्रकार मण्डललाई सहयोग गर्ने पूर्वमन्त्री प्रभु साहको घोषणा | बाराका मनोज रत्न पदकबाट समानित | पाँच दलिय गठबन्धन : मधेसमा कतै सहमति त कतै झमेला | रौतहटको परोहामा युवाहरूद्वारा मेयर विरुद्ध प्रदर्शन | पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव | बच्चा चोरको आरोप लगाउदै साधु-सन्तलाई कुटपिट(भिडियो सहित) | कराेडौंको याेजना क्षेत्रमा ल्याएकाे छु : सांसद शाह |
२०७९ श्रावण २७, शुक्रबार ०७:५६

काठमाडौ । नेपालि कांग्रेसबाट टिकट नपाउने भएपछी सर्लाही क्षेत्र न.-४ का वर्तमान सान्सद डा.अमरेश कुमार सिंह स्वतन्त्र उम्मेदवारी दिने स्रोतले जनाएको छ।

नेपाली कांग्रेस जिल्ला र प्रदेश कार्यसमितिले डा.अमरेश सिंहलाई कार्वाहिको सिफारिश गरेपछि वहाँ टिकटबाट बन्चित हुनुभएको छ।

पार्टीको टिकट नपाउने सम्भावना बढदै गएपछी डा. सिंह जिल्ला र क्षेत्रका आफू निकट स्थानिय नेताहरु सङ्गको छलफलमा जुटेको छ।पार्टीले टिकट नदिए डा. अमरेश कुमार सिंह स्वतन्त्रबाट सर्लाही क्षेत्र न.-४ बाट लड्ने वहाँ निकट एक स्थानिय नेताले बताए।

यता पार्टी भित्र डा.सिंहले टिकटका लागि ईन्दियन एम्बेसी देखि लिएर आफू निकट पार्टीका शिर्ष नेताहरुलाई लगाएको स्रोतले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय