२०७९ भाद्र १९, आईतवार १६:३६

सर्लाही । सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभामा गगन थापाको एकल नाम सिफारिश भएको छ।

आईतबार बसेको नेपाली कांग्रेस क्षेत्रीय कमिटीको बैठकले सर्लाही -४ को प्रतिनिधि सभा सदस्यमा पार्टीका प्रभावशाली नेता गगन थापाको नाम सर्वसम्मत सिफारिश गरेको हो।

त्यस्तै सर्लही -४(क) प्रदेश सभा सदस्य पदमा मधेश प्रदेशका महिला बालबालिका तथा खेलकुद बिकास मन्त्री बिरेन्द्र प्रसाद सिंह र (ख) प्रदेश सभा सदस्य पदमा अशोक सिंहको नाम सर्वसम्मत चयन गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय